अनुसूची ११
धितोपत्र व्यवसायीको रुपमा दर्ता हुन दिने निवेदनको ढाँचा

अनुसूची–११
(नियम २८ को उपनियम (१) संँग सम्बन्धित)
धितोपत्र व्यवसायीको रुपमा दर्ता हुन दिने निवेदनको ढाँचा

मिति ः

श्री धितोपत्र बोर्ड
………..काठमाडौं ।

विषय ः धितोपत्र व्यवसायीको रुपमा दर्ता गरी प्रमाणपत्र पाउँ ।

महाशय,

धितोपत्र कारोबार ऐन, २०४० र सो अन्तर्गतको नियम, विनियम, व्यवस्थाहरू तथा अन्य प्रचलित नेपाल कानुनको अधिनमा रही धितोपत्र कारोबार गर्न इच्छा भएकोले रु. ……… दस्तुर संलग्न गरी धितोपत्र व्यवसायीको दर्ता प्रमाणपत्र पाउँ भनी देहायका विवरण खोली यो निवेदन पेश गरेको छु÷छौं ।

विवरण
१. संस्थाको नाम ः
२. स्थापना मिति ः
३. धितोपत्र व्यवसायीको रुपमा गर्ने कामको किसिम ः
४. सञ्चालकहरूको नाम, थर ः

ठेगाना ः
शैक्षिक योग्यता ः
व्यवसायिक अनुभव ः
अन्य व्यवसायमा संलग्नता ः
(कम्तीमा एकजना सञ्चालकरुको योग्यता खुलाउनु पर्नेछ)
५. कार्यकारी प्रमुखको नाम, थर

ठेगाना ः
शैक्षिक योग्यता ः
व्यवसायिक अनुभव ः
अन्य व्यवसायमा संलग्नता ः
६. कारोबार क्षेत्र ः
७. शाखा वा सम्पर्क कार्यालय भए नभएको । भए ठेगाना ः
८. सहायक वा सम्बद्ध संगठित संस्थाहरूको विवरण ः
९. जारी पूँजी तथा चुक्ता पूँजी ः
१०. सञ्चालकहरूले लिएको शेयर ः
११. संस्थापक तथा शेयरवालाहरूको विवरण ः
१२. वित्तीय व्यवस्था सम्बन्धी विवरण ः
१३. प्रबन्धपत्र । नियमावली । आन्तरिक नियमावली वा विनियमावली ः
१४. धितोपत्र कारोबार गर्ने सम्बन्धमा सञ्चालक समितिमा भएको निर्णयको प्रतिलिपि ः
१५. यस अघि धितोपत्र बजारको सदस्यता प्राप्त गरेको भए सो को विवरण ः

माथि उल्लेखित सबै विवरणहरू पूर्ण रुपमा सत्य छन् र त्यसमा कुनै किसिमको फरक परेमा प्रचलित कानुन बमोजिम व्यहोर्ने छु÷छौं ।
निवेदक,
दस्तखत
नाम ः
अध्यक्ष÷प्रबन्धक सञ्चालक÷महाप्रबन्धक